Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेपाल बारको आकस्मिक बैठक आज

नेपाल बारको आकस्मिक बैठक आज

नेपाल बार एसोसिएसन ले न्यायिक प्रक्रियासम्बन्धी विवादबीच आकस्मिक बैठक बोलाएको छ।

बार अध्यक्ष विजयप्रसाद मिश्र का अनुसार बैठकअघि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मुख्य रजिष्ट्रार विमल पौडेलसँग छलफल गरिनेछ।

बैठकमा ‘दिउँसै लालटिन बालेर न्याय खोज्ने’ प्रतीकात्मक कार्यक्रमबारे निर्णय हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *