नेप्से १२ अंकले घट्यो, कारोबार ३.९० अर्बमा सीमित May 21, 2026May 21, 2026 आर्थिक समाचार 0 नेपाली सेयर बजार साताको चौथो कारोबार दिन १२.३६ अंकले घटेको छ । यससँगै नेप्से २७४२.११ विन्दुमा झरेको छ । बजार घटे पनि कारोबार रकम भने बढेर करिब ३ अर्ब ९० करोड पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।