प्रधानमन्त्री र सभामुखबीच समसामयिक विषयमा छलफल May 21, 2026May 21, 2026 राष्ट्रिय समाचार 0 प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल बीच सिंहदरबारमा भेटवार्ता भएको छ । संसद् अवरोधपछि भएको भेटमा समसामयिक विषयमा छलफल भए पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने विषयमा ठोस सहमति नभएको जनाइएको छ ।