Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा शुक्रबार भेटवार्ता भएको छ। नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका खनाल र जयशंकरले नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। जयशंकरले खनाललाई विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *