Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्वमन्त्री खड्काविरुद्ध छानबिन तीव्र

पूर्वमन्त्री खड्काविरुद्ध छानबिन तीव्र

काठमाडौं — पूर्वमन्त्री दीपक खड्का सम्बन्धी अनुसन्धान फाइल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।

भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको उजुरीका आधारमा थप कानुनी कारबाहीका लागि फाइल हस्तान्तरण गरिएको हो। अब अख्तियारले उनलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *