Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बैठक सिंहदरबारमा जारी

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बैठक सिंहदरबारमा जारी

प्रतिनिधिसभा को नयाँ नियमावली तर्जुमा गर्न गठन गरिएको मस्यौदा समितिको बैठक सिंहदरबारमा जारी छ।

गणेश पराजुली को संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो, जसले कानुनविद् र संसदीय अभ्यासकर्तासँग छलफल गरेर नयाँ नियमावली तयार गर्नेछ।

यसअघि समितिले महाअभियोग प्रक्रिया र समिति गठनबारे छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको थिएन। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *