Friday, June 05, 2026
Home > मुख्य समाचार > सम्पत्ति शुद्धीकरण विभागको छापा: सुलभ अग्रवाल र दीपक भट्ट लक्षित

सम्पत्ति शुद्धीकरण विभागको छापा: सुलभ अग्रवाल र दीपक भट्ट लक्षित

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले व्यवसायी सुलभ अग्रवाल र दीपक भट्ट का घरमा छापा मारेको छ।

विभागका अनुसार सानेपा र लाजिम्पाटस्थित उनीहरूको घरबाट आवश्यक कागजातहरू जफत गरिएको छ। साथै, महाराजगन्जस्थित हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा पनि छापा मारिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *