Tuesday, July 21, 2026
Home > मुख्य समाचार > प्रधानन्यायाधीश सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ सुरु

प्रधानन्यायाधीश सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ सुरु

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरु भएको छ।

सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन्।

संवैधानिक परिषद्को सिफारिसपछि अब समितिबाट अनुमोदन भए उनी प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *