Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको संसद् सम्बोधनबारे अझै तालिका तय नभएको रास्वपा महामन्त्रीको भनाइ

प्रधानमन्त्रीको संसद् सम्बोधनबारे अझै तालिका तय नभएको रास्वपा महामन्त्रीको भनाइ

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको संसद् सम्बोधन कहिले हुने भन्ने कार्यतालिका अझै तय नभएको बताएका छन्।

उनका अनुसार सरकारले मन्त्रीहरूलाई कार्यविभाजन गरेर संसद्मा उठेका प्रश्नको जवाफ दिने तयारी गरिरहेको छ। प्रधानमन्त्रीको सम्बोधनबारे भने स्पष्ट तालिका नआएको उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *