Friday, June 05, 2026
Home > खेलकुद समाचार > प्रधानमन्त्री कप: अर्जुनको शतकमा आर्मीको फराकिलो जित

प्रधानमन्त्री कप: अर्जुनको शतकमा आर्मीको फराकिलो जित

पर्सा — त्रिभुवन आर्मी क्लब ले प्रधानमन्त्री कपमा कर्णाली प्रदेश लाई १३८ रनले पराजित गरेको छ।

आर्मीका अर्जुन साउद ले १२१ रनको शतकीय पारी खेलेपछि आर्मीले २६८ रन बनाएको थियो।

जवाफमा कर्णाली १३० रनमै समेटिँदै ठूलो हार बेहोरेको हो। अर्जुन साउद ‘म्यान अफ द म्याच’ घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *