प्रधानमन्त्री बालेनको आह्वानमा मन्त्रिपरिषद् बैठक जारी May 25, 2026May 25, 2026 मुख्य समाचार 0 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ। सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ र विभिन्न निर्णयहरू हुने अपेक्षा गरिएको छ।