प्रधानमन्त्री शाहले संसदमा सांसदका प्रश्नको जवाफ दिँदै May 31, 2026 मुख्य समाचार 0 प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन्। बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूले प्रश्न उठाएका थिए भने प्रधानमन्त्री शाहले सरकारका काम, नीति र प्राथमिकताबारे जवाफ दिइरहेका छन्।