काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ।
भेटमा हालै पारित सरकारको नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।


