Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने पुरानो निर्णय खारेज गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०७५ सालको उक्त निर्णय उल्टाउँदै जग्गा पुनः प्रहरी प्रतिष्ठानकै मातहतमा ल्याउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *