Thursday, June 04, 2026
Home > आर्थिक समाचार > बजेटले निजी क्षेत्रका माग समेटेको दाबी

बजेटले निजी क्षेत्रका माग समेटेको दाबी

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ ले नयाँ बजेटले निजी क्षेत्रका माग सम्बोधन गर्न खोजेको बताएका छन्।

उनले अन्तःशुल्क घटाउने निर्णय, कृषि प्रोत्साहन तथा युवालाई उद्यमशीलता र रोजगारीतर्फ आकर्षित गर्ने कार्यक्रमलाई सकारात्मक कदमको रूपमा उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *