Friday, June 05, 2026
Home > स्थानीय समाचार > सशस्त्र प्रहरीमाथि हातपात : गाउँपालिका उपाध्यक्ष पक्राउ

सशस्त्र प्रहरीमाथि हातपात : गाउँपालिका उपाध्यक्ष पक्राउ

कपिलवस्तु । होमप्रकाश चौधरी लाई ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

भारतीय सीमाबाट सामान ल्याउने विषयमा विवाद हुँदा वडा नं. ५ को शिवलवा दोहनी चेकपोस्टमा उनले भीमबहादुर चौधरी माथि हातपात गरेका थिए।

घटनापछि सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *