Friday, June 05, 2026
Home > Uncategorized > बालिकामाथि बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

बालिकामाथि बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

महोत्तरी — १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

बर्दिबास नगरपालिका–१३ बिजलपुरा टोलका ४५ वर्षीय शिवशंकर आलेमगरलाई उजुरीका आधारमा शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *