Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > बालेन सरकारविरुद्ध ६ महिनामै ढाल्ने आन्दोलन गर्ने एमाले नेता बस्नेतको चेतावनी

बालेन सरकारविरुद्ध ६ महिनामै ढाल्ने आन्दोलन गर्ने एमाले नेता बस्नेतको चेतावनी

नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारलाई ६ महिनाभित्र ढाल्ने गरी सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बागमती प्रदेश संगठन कमिटीको बैठकमा बोल्दै उनले वर्तमान नेतृत्वविरुद्ध कडा आन्दोलन आवश्यक रहेको भन्दै एमालेको अगुवाइमा आन्दोलन अघि बढाउने बताएका हुन्।

बस्नेतले पार्टी एकता मजबुत बनाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्काउने संकेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *