Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले केन्द्रीय कमिटी बैठक असार १५–२० भित्र बस्ने

एमाले केन्द्रीय कमिटी बैठक असार १५–२० भित्र बस्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक असार १५ देखि २० गतेभित्र बस्ने गरी तयारी गरेको छ। सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले प्रारम्भिक सहमति बनेको जानकारी दिएका छन्।

बैठकमा पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा र बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। साथै विभिन्न सुधारका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *