Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बिदामा पनि अदालत खुला राख्ने निर्णय

बिदामा पनि अदालत खुला राख्ने निर्णय

सर्वोच्च अदालतको ‘फूल कोर्ट’ले पक्राउ पुर्जी, जरुरी पक्राउ अनुमति र हिरासत स्वीकृतिका लागि बिदाका दिनमा पनि अदालत खुला राख्ने निर्णय गरेको छ।

यस निर्णयपछि देशभरका अदालतहरूमा इलेक्ट्रोनिक माध्यमबाट सेवा उपलब्ध गराइनेछ। २४ घण्टाभित्र आरोपीलाई अदालतमा उपस्थित गराउनुपर्ने संवैधानिक प्रावधान कार्यान्वयनमा सहज बनाउन यस्तो व्यवस्था गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *