Friday, June 05, 2026
Home > मुख्य समाचार > बुटवलमा अदालतको जग्गामा बनेका टहरा डोजर लगाएर हटाइयो

बुटवलमा अदालतको जग्गामा बनेका टहरा डोजर लगाएर हटाइयो

रुपन्देहीको बुटवलमा उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा बनेका घर–टहरा हटाउन डोजर चलाइएको छ।

बुटवल उपमहानगरपालिकाले पूर्वसूचना जारी गर्दै हटाउन आग्रह गरेपछि स्थानीयले केही सामान आफैँ सारेका थिए। त्यसपछि आज प्रहरी र नगरपालिकाको समन्वयमा संरचना हटाउने कार्य डोजर प्रयोग गरेर अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *