Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ४ हजार ९९५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार शुक्रबारको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *