Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भक्तपुरमा क्लासिक टेकविरुद्ध क्षतिपूर्ति माग्दै उजुरी

भक्तपुरमा क्लासिक टेकविरुद्ध क्षतिपूर्ति माग्दै उजुरी

काठमाडौँ — भक्तपुर ठिमीका शिव प्रकाशले इन्टरनेट सेवा नपाएको भन्दै क्लासिक टेकविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका छन्।

उजुरीमा उनले कम्पनीलाई पटक–पटक सम्पर्क गर्दा पनि सेवा सुचारु नभएको, उपभोक्ता अधिकार हनन् भएको र हैरानी, मानसिक तनाव तथा समयको बर्बादीको लागि १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। प्रशासनले बुधबार निवेदन दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *