भारतमा डुङ्गा दुर्घटना: ११ जनाको मृत्यु, ५ बेपत्ता April 12, 2026April 12, 2026 अन्तराष्ट्रिय समाचार 0 भारतमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता रहेका छन्। उत्तर प्रदेशको यमुना नदीमा श्रद्धालु बोकेको डुङ्गा पल्टिँदा घटना भएको हो। दुर्घटनामा २२ जनालाई जिवितै उद्धार गरी अस्पतालमा उपचार भइरहेको छ।