Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मध्यपूर्व युद्धमा २१ नेपाली घाइते, १ को मृत्यु

मध्यपूर्व युद्धमा २१ नेपाली घाइते, १ को मृत्यु

मध्यपूर्वमा जारी युद्धमा अहिलेसम्म २१ नेपाली घाइते भएका छन् भने १ जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, ८६,४२० नेपालीले दर्ता गरिसकेका छन्। ट्रान्जिटमा फसेका सबै नेपालीको व्यवस्थापन भइसकेको र कुवेतमा रहेका दुई नेपालीले साउदी भिसा प्राप्त गरेको जानकारी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *