Friday, June 05, 2026
Home > स्थानीय समाचार > मुगु केन्द्रबिन्दु बनाएर भूकम्प

मुगु केन्द्रबिन्दु बनाएर भूकम्प

मुगु केन्द्रबिन्दु भएर बुधबार राति २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको छ। धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ।

हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *