रास्वपाको केन्द्रीय समिति बैठक भोलि April 19, 2026April 19, 2026 मुख्य समाचार 0 काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी ले सोमबार (वैशाख ७) दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता मनिष झाका अनुसार बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन। यसअघि आज नै सचिवालय बैठक पनि बस्ने तय गरिएको छ।