Friday, June 05, 2026
Home > स्थानीय समाचार > मन्दिर क्षेत्र वरिपरि मासु–माछा बिक्रीमा कडाइको बहस

मन्दिर क्षेत्र वरिपरि मासु–माछा बिक्रीमा कडाइको बहस

काठमाडौं — काठमाडौं महानगरपालिका भित्रका मन्दिर आसपास सञ्चालन भइरहेका मासु–माछा पसल र रेस्टुरेन्ट व्यवस्थापनबारे बहस चुलिएको छ।

स्थानीय र भक्तजनले धार्मिक वातावरणमा असर परेको गुनासो गर्दै कडा नियमको माग गरेका छन्।

महानगरले सहरी अनुशासन अभियानसँगै मन्दिर क्षेत्रलाई व्यवस्थित गर्ने सम्भावित नीति ल्याउने संकेत देखिएको छ, तर औपचारिक निर्णय भने अझै भएको छैन।जानकारहरू अहिलेको शक्तिशाली सरकारले यो अभियानलाई थप शसक्त बनाउनेमा कुनै शंका नरहेको बताउँछन्।

विशेषज्ञहरूले धार्मिक संरक्षण र व्यवसायबीच सन्तुलन मिलाएर नीति ल्याउनुपर्ने सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *