Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपाले बालेन शाहको शपथ कार्यक्रमको व्यवस्थापन मुख्य सचिवसँग माग्यो

रास्वपाले बालेन शाहको शपथ कार्यक्रमको व्यवस्थापन मुख्य सचिवसँग माग्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ।

चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम सम्पन्न भइसकेपछि, भोलि १३ गते मध्याह्न १२:३४ बजे शीतल निवासमा बालेन शाहले प्रधानमन्त्रीको शपथ लिँदैछन्। शपथपछि सवा २ बजे सिंहदरबारमा पद बहाली हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *