काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग आज पूर्वबजेट छलफल गर्ने भएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे हुने छलफल आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारी केन्द्रित रहने बताइएको छ।


