Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > लेबनानमा इजरायली आक्रमण, ३१ जनाको ज्यान गयो

लेबनानमा इजरायली आक्रमण, ३१ जनाको ज्यान गयो

काठमाडौं — दक्षिण र पूर्वी लेबनानमा इजरायलले गरेको आक्रमणमा बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको जनाइएको छ।

इजरायलले हिजबुल्लाहका १०० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ। युद्धविराम भए पनि इजरायल र हिजबुल्लाहबीच तनाव र आक्रमण जारी रहेको बीबीसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *