सुन सस्तो, चाँदी महँगियो May 27, 2026May 27, 2026 आर्थिक समाचार 0 काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। यता चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढ्दै पाँच हजार ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।