वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो April 13, 2026April 13, 2026 आर्थिक समाचार 0 काठमाडौं । वर्षको अन्तिम दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ भने चाँदी ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा झरेको छ।