Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्यार्थी संगठनमाथि हस्तक्षेप भए सरकारको जरो उखेल्ने विप्लवको चेतावनी

विद्यार्थी संगठनमाथि हस्तक्षेप भए सरकारको जरो उखेल्ने विप्लवको चेतावनी

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी संगठनलाई कमजोर पार्ने वा खारेज गर्ने प्रयास भए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनले विद्यार्थी संगठनहरूलाई सचेतना र परिवर्तनका प्रमुख शक्ति भन्दै आन्दोलनलाई सशक्त बनाउन आग्रह गरेका छन्। विप्लवले विद्यार्थी संगठनको घाँटी निमोठ्ने प्रयास भए सरकारकै जरो उखेलेर फ्याँक्ने चेतावनीसमेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *