Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा लडेर रामेछापका भुवन कार्कीको मृत्यु

विराटनगरमा लडेर रामेछापका भुवन कार्कीको मृत्यु

विराटनगर–४ मा लडेर रामेछाप घर भएका ४२ वर्षीय भुवन कार्कीको मृत्यु भएको छ। सोमबार बिहान डेराको घरको कल छेउमा लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *