विराटनगरमा सट्टेबाजी आशंकामा चार जना पक्राउ May 20, 2026May 20, 2026 विराटनगर समाचार 0 विराटनगरमा सट्टेबाजी गरेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) खेलसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आशंकामा उनीहरू नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।