Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगर महानगरपालिकामा छात्रवृत्ति आवेदन खुला, जेठ १० सम्म अनलाइन फाराम भर्न सकिने

विराटनगर महानगरपालिकामा छात्रवृत्ति आवेदन खुला, जेठ १० सम्म अनलाइन फाराम भर्न सकिने

विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको छ। विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११:५९ बजेसम्म महानगरको वेबसाइट वा scholarship पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *