विराट गोल्डकपः आज पुलिस र मछिन्द्र भिड्दै April 13, 2026April 13, 2026 खेलकुद समाचार 0 विराटनगरमा जारी ३८औं विराट गोल्डकप अन्तर्गत सोमबार साँझ ६ बजे नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि आइतबारको खेलमा एपीएफ क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेको छ।