Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विवादपछि रास्वपा बारा अधिवेशन प्रक्रिया पुनः सुरु

विवादपछि रास्वपा बारा अधिवेशन प्रक्रिया पुनः सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लामा विवादपछि रोकिएको अधिवेशन प्रक्रिया पुनः अघि बढाइएको छ। कलैयामा आयोजित विस्तारित बैठकमा दुई पक्षबीच विवाद र होहल्ला भएपछि वातावरण तनावपूर्ण बनेको थियो।

जिल्ला संयोजकलाई कारबाही गरिएपछि असन्तुष्टि देखिएको थियो। पछि बैठक पुनः सम्पन्न गर्दै वडा, पालिका र जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढाइएको रास्वपा नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *