Monday, June 15, 2026
Home > खेलकुद समाचार > विश्वकपमा स्वीडेनको दमदार सुरुआत, ट्युनिसियामाथि ५–१ को जित

विश्वकपमा स्वीडेनको दमदार सुरुआत, ट्युनिसियामाथि ५–१ को जित

काठमाडौं । विश्वकप फुटबलमा स्वीडेनले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै ट्युनिसियालाई ५–१ ले पराजित गरेको छ।

यासिन आएरी, अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माटियास स्वानबर्गको गोलमा स्वीडेनले सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। यससँगै स्वीडेनले महत्वपूर्ण ३ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *