Friday, June 05, 2026
Home > खेलकुद समाचार > विश्वकप २०२६ का लागि इजिप्ट टोलीको कप्तानी सलहले गर्ने

विश्वकप २०२६ का लागि इजिप्ट टोलीको कप्तानी सलहले गर्ने

इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहले फिफा विश्वकप २०२६ मा राष्ट्रिय टोलीको कप्तानी गर्ने भएका छन् । प्रारम्भिक २७ सदस्यीय टोलीमा उनी समावेश भएका छन् । मुख्य प्रशिक्षकले छिट्टै अन्तिम २६ सदस्यीय टोली घोषणा गर्ने बताइएको छ । इजिप्टले विश्वकप समूह चरणमा बेल्जियम, न्युजिल्यान्ड र इरानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *