Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालअधिकार परिषद् खारेज नगर्न रानामगरको सरकारलाई आग्रह

बालअधिकार परिषद् खारेज नगर्न रानामगरको सरकारलाई आग्रह

रास्वपाकी सांसद इन्दिरा रानामगर ले राष्ट्रिय बालअधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभामा बोल्दै उनले बालबालिकाको हकहित संरक्षणका लागि स्पष्ट वैकल्पिक व्यवस्था बिना परिषद् खारेज गर्नु गलत हुने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *