Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विश्वप्रकाश शर्माको प्रतिवेदन: कांग्रेस-एमाले सरकारको गल्तीले हारियो

विश्वप्रकाश शर्माको प्रतिवेदन: कांग्रेस-एमाले सरकारको गल्तीले हारियो

नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पराजयको जिम्मेवारी गठबन्धन सरकारमा राखेको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माले चुनावी समीक्षा प्रतिवेदनमा ७ बुँदे सम्झौतामा प्रगति नहुनु, संघीयतामा ढिलाइ, र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई हारको प्रमुख कारण मानेका छन्। उनले सरकारको औसत कार्यप्रदर्शन र असन्तुष्टि बढ्नुले चुनावी परिणाममा नकारात्मक प्रभाव पारेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *