Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मध्यपूर्वमा ७ नेपाली पक्राउ, २० घाइते

मध्यपूर्वमा ७ नेपाली पक्राउ, २० घाइते

मध्यपूर्वको द्वन्द्व प्रभावित क्षेत्रहरूमा ७ नेपाली नागरिक पक्राउ परेका छन् भने २० जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, ८२ हजार १०० नेपाली नागरिक अनलाइन दर्तामा आबद्ध भएका छन्। यस द्वन्द्वका क्रममा एक नेपालीको निधन भएको छ र १९ जना घाइते उपचारपछि निको भई घर फर्किएका छन्। कुवेत, दुबई र दोहामा अलपत्र परेका नेपालीहरूको व्यवस्थापन गरि उनीहरूलाई गन्तव्यमा पठाइएका छन्। मन्त्रालयले स्थानीय कानुनको उल्लंघन नगर्न कडा चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *