Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मन्त्री मेहताको सन्देश: आजैदेखि कुलत त्यागौँ

विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मन्त्री मेहताको सन्देश: आजैदेखि कुलत त्यागौँ

निशा मेहता ले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सुर्तीजन्य पदार्थ, भेप र हुक्काजस्ता हानिकारक वस्तुको सेवन त्याग्न आग्रह गरेकी छन्।

उनले दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको परामर्शबाट कुलत छोड्न सकिने बताउँदै निकोटिनयुक्त उत्पादनको भ्रमपूर्ण प्रचारबाट सचेत रहन आग्रह गरिन्। नेपालमा करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने र हरेक वर्ष ३९ हजारभन्दा बढीको मृत्यु यसकै कारण हुने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *