Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > अमेरिकाबाट फर्किएका गोरखाका वृद्धको विमानमै मृत्यु

अमेरिकाबाट फर्किएका गोरखाका वृद्धको विमानमै मृत्यु

अमेरिकाबाट नेपाल फर्किरहेका गोरखा बारपाक सुलिकोट–२ निवासी ७३ वर्षीय श्याम मरहठ्ठाको टर्किस एयरलाइन्सको विमानमै मृत्यु भएको छ।

आइतबार बिहान काठमाडौं अवतरण गरेको विमानमा उनी अचेत अवस्थामा भेटिएका थिए। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *