Friday, June 05, 2026
Home > मुख्य समाचार > विस्थापित सुकुम्वासीलाई मासिक १५ हजार दिने मन्त्रिपरिषद्को निर्णय

विस्थापित सुकुम्वासीलाई मासिक १५ हजार दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले विस्थापित सुकुम्वासी परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि काठमाडौं उपत्यकाका नदीकिनारका सुकुम्वासी बस्ती हटाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *