Friday, June 05, 2026
Home > मुख्य समाचार > डा. मनोज शर्मा आजै प्रधानन्यायाधीश बन्दै

डा. मनोज शर्मा आजै प्रधानन्यायाधीश बन्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. मनोजकुमार शर्माको आजै प्रधानन्यायाधीशमा नियुक्ति, शपथ र पदबहाली हुने भएको छ।

राष्ट्रपति कार्यालयमा साँझ शपथ कार्यक्रम तय गरिएको छ। शपथपछि शर्माले सर्वोच्च अदालतको ३३ औँ प्रधानन्यायाधीशका रूपमा कार्यभार सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *