Friday, June 05, 2026
Home > मुख्य समाचार > व्यवसायी शेखर गोल्छा पक्राउ

व्यवसायी शेखर गोल्छा पक्राउ


काठमाडौं — पूर्व महासंघ अध्यक्ष शेखर गोल्छा नक्सालबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) प्रमुख मनोज केसीका अनुसार उनलाई विवादित सेयर कारोबार प्रकरणमा नियन्त्रणमा लिइएको हो। धितोपत्र बोर्डको जाँच प्रतिवेदनले गोल्छासहित ५ जनाको मिलेमतोको आशंका गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *