Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शंकर अग्रवालविरुद्ध ५ दिन म्याद थप

शंकर अग्रवालविरुद्ध ५ दिन म्याद थप

काठमाडौं, २२ चैत – शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ।

आइतबार पक्राउ परेका अग्रवालविरुद्ध विभागमा अनुसन्धान जारी छ। यसअघि ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बयान सकिएपछि छोडिएका थिए। शंकर ग्रुप नेपालमा स्टिल, सिमेन्ट, जलविद्युत् र उपभोक्ता वस्तु क्षेत्रमा परिचित व्यावसायिक समूह हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *